BTAct 1949 रद्द गर्ने माग लिएर जुलुस

Share this news

महाबोधि महाविहार सम्बन्धी BTAct 1949 रद्द गर्ने मागको सर्वोच्च न्यायालयमा यही 29 जुलाईमा अन्तिम सुनुवाइ हुने भएकाले ALL INDIA BUDDHIST FORUM कालेबुङ शाखाको आयोजनामा आइतबार शान्ति जुलुस स्थानीय डम्बर चोकबाट शुरू गरी तामाङ गुम्पामा सानो सभामा परिणत भयो।
उक्त जुलुसमा कालेबङका बौद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको थियो। विशेषगरी विभिन्न गुम्पाका धर्म गुरु,लामागण, माणिपा संघ, तिब्बती समुदायका सबै संगठन, तिब्बती मुस्लिम एसोसिएसन, तामाङ समुदायको विभिन्न थुम, डेन्भोड्रूक किडु, भोटिया समुदाय शेर्पा, गुरूङ समुदाय, त्रिपाई समाज, तिब्बती भाषा संरक्षण स्कूल, आईटीबीसीआई, लेप्चा समुदाय आदि उपस्थितिमा जुलुस आयोजन गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड