युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो
खरसाङ, 15 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा अनि खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 को प्रिमियर डिभिजन अन्तर्गत निर्णायक खेल सम्पन्न भएको छ।…