धोतरिया चियाबारीमा सार्वजनिक भवनको उदघाटन
रंगबुल धोतरिया रङमुक समष्टिअन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन गरिएको छ।गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिकी विभागद्वारा निर्माण गरिएको धोतरिया चियाबारी 'निज गाउँ सार्वजनिक भवनको उदघाटन क्षेत्रीय सभासद एवं…