BJP State President Samik and Darjeeling BJP meet

भाजपा राज्य अध्यक्ष समिक र दार्जीलिङ भाजपाको भेट

Share this news

भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला समितिको कोर कमिटिको टोलीले नयाँ भाजपा राज्य अध्यक्ष समिक भट्टचार्यसँग सिलगडीस्थित पार्टी कार्यालयमा भेटघाट गर्यो्। कमिटिको नेतृत्व जिल्ला अध्यक्ष कल्याण देवानले गरे। उक्त टोलीले नयाँ राज्य अध्यक्षलाई दार्जीलिङ भ्रमणको लागि निमन्त्रणा दियो। राज्य अध्यक्ष भट्टचार्यले छलफलपछि भ्रमणको मिति तय गर्ने आश्वासन दिए।

BJP State President Samik and Darjeeling BJP meet

Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन