सिक्किमका विशिष्ट लेखक अमर बानिया लोहोरोलाई साहित्य अकादमीको अनुवाद पुरस्कार प्रदान गरिने भएको छ। उनले डा. निर्मल वालियाको हिन्दी उपन्यास “वतन” लाई नेपाली “नाम मातृभूमि”को रुपमा अनुवाद गरेका छन्। यही उपन्यासको लागि लोहोरोलाई अनुवाद पुरस्कार प्रदान गरिने भएको छ।













