He died on the spot after being crushed by a rock.

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

Share this news

पैह्रोनी पाखाबाट झरेको चट्टानले थिचेर लोवर गोक क्षेत्रमा ६ वर्षीय सामन्त सुब्बा अनि २७ वर्षीय प्रणीत योगीले प्राण गुमाउन परेको घटना प्रकाशमा आएपछि पुल बिजनवारीअन्तर्गत पर्ने गोक क्षेत्र अहिले शोकको लहरमा डुबेको छ। गत सोमवार यता परेको परेको अविरल झरी थामिएपछि पिउने पानीको पाइप लाइन बनाउने क्रममा हिजो बेलुकीपख पैह्रेनी सिमसार पाखाबाट झरेको चट्टानले थिचेर घटनास्थलमै दुवैको दु:खद मृत्यु भएको हो।
उक्त घटनापछि आज बिहीवार दुवै मृतकको जिल्ला अस्पतालमा पोस्टमार्टम गरियो। यसलाई केन्द्र गरेर पोस्टमर्टम गृह आइपुगेका क्षेत्रीय सभासद भुपेन्द्र क्षेत्रीले गहिरो शोक प्रकट गर्नुसँगै उक्त क्षेत्रमा हुनसक्ने यस्तो दुर्घटनाप्रति क्षेत्रवासीहरु सतर्क रहनुपर्ने उनले अपील गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड