विनय अनि जिम्बाद्वारा पद्मश्री सानु लामाप्रती शोक श्रद्धाञ्जली
दार्जीलिङ,14 जुलाई(निसं): सिक्किम राज्यले आफ्ना एक उज्याला नक्षत्रलाई गुमाएको छ। शनिबार पद्मश्री सानु लामा जसको जन्म गडुलसिंह लामा नाममा भएको थियो। उनले सिलगुड़ीस्थित एक निजी नर्सिङ होममा 86 वर्षको उमेरमा…