भागोप्रमो चैतेपानी शाखाको सफाई अभियान आरम्भ
खरसाङ, 12 जुलाई (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चौतेपानी शाखाद्वारा गाउँ सफाई अभियान आरम्भ गरिएको छ। जीटीएको 28 नम्बरह समष्टि अन्तर्गत चैतेपानी शाखाद्वारा शनिवार चैतेपानीको मुख्य सड़कदेखि गाउँ पस्ने बाटो…