अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टि कमिटी गठन
तीनधारे, 12 जुलाई (निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको पूर्णाङ्क कमिटी गठन गरिएको छ। उक्त समष्टि स्तरीय कमिटी गठनको लागि घैयाबारीस्थित पार्टी कार्यालयमा शुक्रबार अखिल भारतीय गोर्खा…