भोट गरिदिने वाङगे फ्यान्स क्लबद्वारा अपिल
पेशोक-तक्दाह, 11 जुलाई(निसं):तक्दाह चियाबारीका युवा गायक वाङगे गुरुङलाई मेरो भोइस युनिभर्स बनाउन भोट गरिदिने वाङगे फ्यान्स क्लबद्वारा अपिल गरिएको छ। नेपालमा आयोजित अन्तर्राष्ट्रिय गायन प्रतियोगिता मेरो भोइस युनिभर्स-मा तक्दाह चियाबारीबाट…