मुख्यमन्त्री प्रेमसिंह तामाङको सुझाउ जनतालाई
सिक्किमेका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले कसैलाई पनि हतास नहुने अनुरोध गरेका छन्। उनले एसकेएम सरकारले हरेक सिक्किमेली जनतालाई समानरूपले सबैलाई पालैपालो न्याय दिने बताउँदै धैर्य धारण गर्ने सुझाउ दिएका छन्।…