अमरसिह राई सिलगढी-जलपाईगढी विकास प्राधिकरण उपाध्यक्षको नियुक्त
दार्जीलिङ, 6 जुलाई(निसं): दार्जीलिङ नगरपालिकाका पूर्व अध्यक्ष तथा दार्जीलिङ विधान सभा पूर्व विधायक अमरसिह राईलाई सिलगढी-जलपाईगढी विकास प्राधिकरणको उपाध्यक्षको पदमा नियुक्त गरिएको छ। राज्य सरकारले एक अधिसूचना जारी गर्दै राईलाई…