आईजीजेएफ दार्जीलिङ-पुलबजार खण्ड कार्यालयको उद्घाटन

Share this news

बिजनबारी, 6 जुलाई(निसं): संगठनलाई थप मजबुत तथा प्रभावकारी बनाउने प्रमुख उदेश्यको साथमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ)दार्जीलिङ-पुलबजार खण्ड कार्यालयको शनिबार उद्घाटन गरियो। बिजनबारी बजारमा शुरु गरिएको कार्यालय उद्घाटन समारोहमा पार्टीका प्रमुख संयोजक अजय एडवर्ड्सको विशेष उपस्थिति थियो भने उनैको बाहुलीबाट कार्यालय  उद्घाटन गरियो। संयोजक एडवर्ड साथमा  आईजीजेएफ केन्द्रीय समिति सदस्य एनबी खवास, सभासद प्रतिम सुब्बा, दार्जीलिङ-पुलबजार खण्ड समिति संयोजक भरत तामङ, दार्जीलिङ- नगरपालिका-का भूतपूर्व अध्यक्ष रितेश पोर्तेल,  केन्द्रीय समिति सदस्य एवं नगर पार्षद गोपाल परियार,एचएचटीडीसीएसएस अध्यक्ष डीके गुरुङल गायत ब्लक कमिटीका अन्य पदाधिकारीगण साथै पुल-बिजनबारी-गोक, रेलिङ कैजले अनि रिम्बिक- लोधोमा समष्टिका पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।




Share this news
आजको रोजाइ
पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

दक्षता गुरूङ र वाङ्गे गुरूङको प्रस्तुति

दक्षता गुरूङ र वाङ्गे गुरूङको प्रस्तुति

समयमा नै बोनसको छिनाफाना गरिदिउन्

समयमा नै बोनसको छिनाफाना गरिदिउन्