आइजीजेएफ पुल बिजन ब्लक पार्टी कार्यालय उद्धाटन
इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्ड्सको विशेष उपस्थितिमा शनिबार पुल बिजनबारी ब्लकको पार्टी कार्यालयको विधिवत उद्धाटन भयो। उद्धाटन कार्यक्रममा केन्द्रीय कार्यसमिति सदस्य श्री एन बी खवास, क्षेत्रीय सभासद…