पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन
सोनादा, 5 जुलाई (निसं)ः सोनादा निवासी पासाङ डोल्मा लामाद्वारा लिखित ’टिचर्स हार्ट’ नामक पुस्तकको दर्जीलिङमा विमोचन गरिएको छ। दार्जीलिङको एक रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा लेखिका पासाङ डोल्मा लामाले आफ्नो पहिलो…