अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

दार्जीलिङ, 3 जुलाई(निसं): अलग राज्य समन्वय समितिले ग़ैर-राजनीतिक सङ्गठनहरूलाई सामूहिक कार्यक्रमको गोर्खाल्याण्डको लागी आह्वान गर्दै मंगलबार कदमताला, सिलगढीमा अलग राज्य समन्वय समितिको आयोजनामा एउटा बैठक सम्पन्न भयो, जसमा गोर्खा गौरव…

Continue Readingअलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

नपा अध्यक्ष सुरेश तामाङ र कर्मचारीहरूको पहल

सिङताम नगरपालिका अध्यक्ष सुरेश कुमार तामाङले समर्पित कर्मचारी र सहयोगी सर्वसाधारणसँग मिलेर कार्यालय परिसर र बजार क्षेत्र वरिपरि साफ र सफाइ सङ्गै त्यहाँ राखिएका फूलका गमलाहरूको हेरचाहमा भाग लिए। यो…

Continue Readingनपा अध्यक्ष सुरेश तामाङ र कर्मचारीहरूको पहल

साउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन

दार्जीलिङ, 3 जुलाई(निसं): मंगलबार स्थानीय साउथफिल्ड कलेजद्वारा बिधान चन्द्र रोयको जन्म दिवस पालन गरियो। पश्चिम बंगाल राज्यको पहिलो मुख्यमन्त्री बीसी रोयकै सोचमा दार्जीलिङ पहाडमा सर्वप्रथम लरेटो कलेज नाममा वर्तमानको साउथफिल्ड…

Continue Readingसाउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन