खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा भारतीय जनता पार्टीद्वारा पोष्टरिङ साथै ज्ञापन
खरसाङ, 2 जुलाई (निसं)ः खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा भारतीय जनता पार्टीले खरसाङ बजारमा पोष्टरिङ गर्नुको साथै खरसाङ महकुमा शासकलाई ज्ञापन पनि बुझाएको छ। विगत 2017 मा…