राज्य स्तरीय “यशस्वी प्रधान” सम्मानले
बोङ ग्राम पञ्चायत प्रधान रेजिना लेप्चा सम्मानित गाउँस्तरको नेतृत्व र समुदाय सेवाको भव्य उत्सवस्वरूप अल्ट्राटेक यशस्वी प्रधान सम्मान २०२५ को समापन समारोह हायात रीजेन्सी, कोलकाता मा सम्पन्न भयो। अल्ट्राटेक सिमेण्ट…