पावर ग्रीड परियोजनालाई थप ऊर्जा
हाल यो कार्य मंगन जिल्लाको ९ औं मोड रिंगदाङ, टिस्टा ऊर्जा हाईपावर रोड नजिकै पावर ग्रीड परियोजनाको ठीक तल निर्माण भइरहेको छ। यसले परियोजनालाई थप मजबुति दिनेछ।
हाल यो कार्य मंगन जिल्लाको ९ औं मोड रिंगदाङ, टिस्टा ऊर्जा हाईपावर रोड नजिकै पावर ग्रीड परियोजनाको ठीक तल निर्माण भइरहेको छ। यसले परियोजनालाई थप मजबुति दिनेछ।
सडक सुरक्षाको लागि, समाजसेवी तथा ROVI RESORT का प्रमुख मैथासिंह लिम्बूले मङ्गन जिल्लाको फोडोङमा बाइकर अनि पुलीस कर्मचारीहरूलाई प्रत्यक्ष सुरक्षा ज्याकेट वितरण गरे। उनको यस्तो कार्यको प्रशन्सा सबैले गरेका छन्।
एसडीएफ पार्टीले क्रान्ति दिवस आगामी 22 जूनमा पालन गर्ने भएको छ। यस सम्बन्धमा पार्टीका प्रचार-प्रसार प्रमुख एमएन दाहालद्वारा कार्यक्रममा उपस्थित भइदिने अनुरोध गरेका छन्।