२० मिनट मोबाईल हेरेपछि २० सेकेण्ड आँखालाई विश्राम दिने, आँखा झिम्काउने, छेउको हेर्ने, टाड़ोको हेर्ने
शिबु छेत्री हिमालय दर्पण २० मिनट कुनै पनि डिजीटल उपकरण जस्तै मोबाईल, कम्प्यूटर हेरेपछि आँखालाई २० सेकेण्ड विश्राम दिने, त्यसपछि २० सेकेण्ड आँखा झिम्काउने यसो गरेपछि २० सेकेण्ड छेउको हेर्ने…