
आयोजक समितिको पक्षबाट राज्य स्तरकोको चेस च्याम्पियनशीपमा विजय हासिल गरेपछि रायनलाई प्रमाण पत्र अनि ट्रफी साथै नगद राशी पनि प्रदान गरियो। उक्त टुर्नामेन्टमा विजय हासिल गरेरका रायनले अब पश्चिम बंगाल राज्यलाई प्रतिनिधित्न गर्दै राष्ट्रिय स्तरीय चेस खेलमा सहभागिता जनाउनेछन्।