युवा सामाजिक कार्यकर्ता पेम्बा भूटियाद्वार यावाङ राईलाई राहत

Share this news

सानाे राहत भए पनि ठूलाे मन बाेकेर पुगे मिरिकका युवा सामाजिक कार्यकर्ता पेम्बा भूटिया, टुहुराे यावाङ राईकाे बडाबडीकाे घर। चा‌ैद्ध बर्षीय यावाङ राई जसकाे बाबाकाे निधन भइसकेकाे छ भने आमाले उनलाई छाेडेर गएकी छिन्। उनी नाै माइल राणा गाउँमा एकलै बस्दै थिए। यहीक्रममा चार अक्टाेबर विहानखेरी आएकाे विनाशकारी पैह्राेले उनकाे घर क्षतिग्रस्त पारिदिएकाे थियाे। उनी भाग्यले बाँचे अनि हाल बडाबडीकाे घरमा बसेका छन्। एकजना आमा बाबा विहीन किशाेरलाई सहयाेग गर्न बुधबार मिरिक निवासी पेम्बा भूटिया बडाबडीकाे घरमा पुगेर खाद्य सामग्री साथै कपडा प्रदान गरे। यस अवसरमा बाेल्दै पेम्बा भूटियाले भने, यावाङ राईकाे वस्तुस्थिति बुझेपछि ठूलाे मन लिएर सानाे राहत लिएर पुगेकाे जानकारी गराउँदै यतिखेर उनलाई राहत भन्दा पनि बस्ने घरकाे ठूलाे खाँचाे रहेकाे बताए। भूटियाले यावाङकाे वास्तविकता मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई पनि बताएकाे जानकारी गराउँदै उनकाे हातमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि राहत सामग्री पठाई दिएकाे बताए। तिनले यावाङलाई आपदकाे क्षण सानाे भएपनि सहयाेग गर्न पाउँदा राहत अनुभाव भएकाे बताए


Share this news
आजको रोजाइ

Better 9 Wagering Sites in america Oct 2025

10Bet App Download 10Bet co.za Android APK & ios Review

Mexico Town Elizabeth-Prix 2025 Qualifying Performance

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

युवा सामाजिक कार्यकर्ता पेम्बा भूटियाद्वार यावाङ राईलाई राहत

अन्तरक्रिया कार्यक्रममा चाँदमारी गोर्खा युनियनको सहभागिता

अन्तरक्रिया कार्यक्रममा चाँदमारी गोर्खा युनियनको सहभागिता

सिक्किम लोकतान्त्रिक मोर्चाका महिला नेतृहरूको भनाइ

सिक्किम लोकतान्त्रिक मोर्चाका महिला नेतृहरूको भनाइ

तीनधारे क्षेत्रमा भक्तिभाव र शान्तिपूर्ण रुपमा छठ पूजा पालन

तीनधारे क्षेत्रमा भक्तिभाव र शान्तिपूर्ण रुपमा छठ पूजा पालन

गोर्खाल्याण्ड एक्टिभिष्ट समूह काङ्लातुम्बी र इम्फालमा

गोर्खाल्याण्ड एक्टिभिष्ट समूह काङ्लातुम्बी र इम्फालमा

Gambling establishment Greeting Extra