Gorkhaland Activist Group
Gorkhaland Activist Group

गोर्खाल्याण्ड एक्टिभिष्ट समूह काङ्लातुम्बी र इम्फालमा

Share this news

गोर्खाल्याण्ड गठनको निम्ति समग्र भारतीय गोर्खाहरुमाझ वैचारिक एकता ल्याउने प्रयासमा लागिपरेका गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका तीन सदस्यीय टोलीले मणिपुर राज्यका काङ्लातुम्बी अनि इम्फालका सचेत गोर्खा सन्तानहरुसँग भेट गरेर गोर्खाल्याण्ड गठन विषयमा गहन विचार विमर्श गरेको थियो। उत्तर पूर्वी राज्यहरुको भ्रमणमा रहेको गोएस टोलीको यो दोस्रो दिनको भ्रमणमा पनि काङ्लातुम्बी अनि आईजलका गोर्खाहरुबाट सकारात्मक प्रतिक्रिया पाएको छ। गोर्खाल्याण्ड भारतीय गोर्खाहरुको राजनैतिक सुरक्षाको निम्ति एकदमै आवश्यक रहेको मणिपुरका गोर्खाहरुले पनि अनुभव गरेको बताउँदै गोर्खाल्याण्ड राज्य गठनको निम्ति गोएसको वैचारिक सिद्धान्तका कुराहरु बुझ्ने प्रयास गरे। आफुहरु माथि राजनैतिक सङ्कट आइपर्दा आवाज उठाइदिने कोही नहुने र आफुहरु टुहुरो जस्तो अनुभव गर्न परेको अनि वर्तमानभन्दा पनि भविष्य झनै सङ्कटमा देखिन्दै गएकोले पुस्तौं-पुस्तादेखि यहाँ बस्दै आएका धेरै जसो गोर्खा सन्तानहरु राजनैतिक सुरक्षा खोज्दै आफुहरुलाई सुरक्षित लाग्ने ठाउँहरुतिर पलायन भएर गइसकेको उनीहरुले बताए। राजनैतिक सुरक्षाको निम्ति यो पलायनको क्रम अझै पनि चलिरहेकोले मणिपुरमा गोर्खाहरुको अस्तित्व अझै सङ्कटमा पर्ने डरले उनीहरूलाई सताइरहेको बताए। यस्तो अवस्थामा यदि अलग राज्य गोर्खाल्याण्ड गठन गर्न सके यस्तो सङ्कट, भय एवम् त्रासबाट मुक्त हुन सकिने र आफुहरु राजनैतिक रुपले सुरक्षित बन्ने मनतब्य पोख्दै गोएसको पहललाई स्वागत जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ