काङपोक्पी जिल्ला, चारहजारे (मोटबुङ)की मधु कार्की बनिन् लेफ्टिनेन्ट
भारतको पहाडी भू–भागमा जन्मिएका गोर्खाली सन्तानहरूले देशसेवामा देखाउँदै आएको साहस, समर्पण र वीरताको अर्को उज्यालो उदाहरणका रूपमा लेफ्टिनेन्ट मधु कार्की उदाएकी छिन्। मणिपुर राज्य अन्तर्गत काङपोक्पी जिल्लाको चारहजारे (मोटबुङ) निवासी…
