Veer Gorkha Ex-Servicemen
Veer Gorkha Ex-Servicemen

वीर गोर्खा पूर्व-सैनिक कल्याण संघद्वारा राज्यपालसङ्ग भेट

Share this news

सिक्किम वीर गोर्खा पूर्व-सैनिक कल्याण संघ (SVGESWA) का अध्यक्ष पी.बी. छेत्री, अन्य कार्यकारी सदस्यहरूसँग मिलेर आज राज भवनमा सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरलाई भेट्न गएका थिए। बैठकको मुख्य विषय वा ध्यान केन्द्रित गर्ने विषय संघद्वारा पाङ्थाङमा स्थित SAP क्याम्पमा सिक्किमका युवाहरुलाई प्रदान गरिएको अग्निवीर तालिम थियो। यो पहलले युवाहरुलाई प्रेरित गर्न, तिनलाई अनुशासित, स्वस्थ र समर्पित जीवनशैलीतर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्न थियो। टोलीले यस्तो तालिमले केवल तिनको व्यक्तिगत विकासलाई मात्र सहयोग गर्दैन, तर तिनीहरुलाई राष्ट्र निर्माणमा योगदान दिन तयार पार्ने बताएको थियो।

Share this news
आजको रोजाइ
सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।