अमरसिंह राईलाई पहाड तृणमुल कांग्रेसद्वारा बधाई

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): शिक्षाविद, दार्जिलिङ नगरपालिकाका पूर्व अध्यक्ष साथै दार्जिलिङका पूर्व विधायकको रूपमा समुदायको सेवामा पुर्‍याउदै धेरै योगदान दिएका अमरसिंह राई सिलगढी- जलपाईगढी विकास प्राधिकरण(एसजेडीए) उपाध्यक्ष  पदमा नियुक्त भएकोमा अखिल भारत तृणमुल कांग्रेस पार्टी दार्जीलिङका शसक्त कार्यकर्ता मनिष छेत्रीले राईली बधाई अनि शुभकामना दिएका छन्। छेत्रीले भनेका छन् , जुन राईको दीर्घ सेवा, लगनशीलता र इमानदारिताको उचित सम्मान हो। उनको सोझो जीवन, सबैप्रति समान व्यवहार र कहिले पनि सहयोग गर्न पछि नहट्ने स्वभावले धेरैलाई प्रेरणा दिएको छ। उनी सधैं समाज र समुदायको भलाइको लागि काम गर्दै आइरहेका छन् साथै उनको यस प्रकारको निस्वार्थ सेवाले गोर्खा समुदाय मात्र होइन, सम्पूर्ण समाजलाई गौरव गराएको छ। उनको सिलगढी-जलपाइगढी विकास प्राधिकरण  उपाध्यक्ष पदमा नियुक्ति अत्यन्तै सम्मानजनक र खुशीको कुरा हो। यो पद उनको जनताको सेवामा देखाउदै समर्पण, इमानदारी, र निष्ठाको स्पष्ट पहिचान हो।उनी जस्तो अनुभवी र नम्र व्यक्तित्वले पुनः यस्तो महत्वपूर्ण जिम्मेवारी पाउनु हाम्रो समुदायको लागि गर्वको कुरा हो। आशा छ, उनको नेतृत्वमा समाजले अझ धेरै सकारात्मक परिवर्तन देख्नेछ भनी मनिष छेत्रीले भनेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ