रेल मन्त्रालयद्वारा जलढकाको १७ किमी नयाँ लाइनलाई २७२ करोड स्वीकृत
रेल मन्त्रालयले चाल्सा नजिकै खुनिया मोडदेखि जलढकासम्मको १७ किलोमिटर नयाँ रेल लाइन निर्माणका लागि करिब २७२ करोड रुपैयाँ स्वीकृत गरेको छ। दार्जीलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले एक…
