रेलवे निष्कासन सुनुवाइ: सिलगढीका बासिन्दालाई कटिहार जानुपर्ने बाध्यता हट्यो, स्थानीयस्तरमै सुनुवाइ हुने आश्वासन
उत्तर-पूर्वी सिफ्रन्ट रेलवेले निष्कासन सम्बन्धी सुनुवाइका लागि बिहारको कटिहार जानुपर्ने पूर्व निर्णय फिर्ता लिँदै सिलगढीमै आवश्यक व्यवस्था मिलाउने आश्वासन दिएको छ। यस निर्णयबाट सिलगढी नगर निगमको वार्ड नम्बर २८ का…
