वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ, ३४ वर्ष पुरानो युथ टेस्ट रेकर्ड तोड्दै कीर्तिमान
भारत र इंग्ल्याण्ड U-19 टिमबीचको पहिलो युथ टेस्ट खेलमा भारतीय ब्याट्सम्यान वैभव सूर्यवंशीले ऐतिहासिक प्रदर्शन गर्दै ३४ वर्ष पुरानो रेकर्ड तोडेका छन्। उनले साथी अरविन्द राजसिंहसँग मिलेर दोस्रो विकेटका लागि…