मुण्डाकोठी चिया बगानका श्रद्धालुहरू पाथिभरा मन्दिर प्रस्थान
एडवर्डस फाउन्डेसनद्वारा आयोजित निरन्तर श्रद्धा यात्राको दशौं सप्ताह अन्तर्गत १८ जना श्रद्धालुहरू नेपालस्थित सुप्रसिद्ध माँ पाथिभरा मन्दिर दर्शनका लागि प्रस्थान गरेका छन्। यस अवसरमा, लामो समयदेखि बन्द रहेको मुण्डाकोठी चिया…