Devotees from Mundakothi Tea
Devotees from Mundakothi Tea

मुण्डाकोठी चिया बगानका श्रद्धालुहरू पाथिभरा मन्दिर प्रस्थान

Share this news

एडवर्डस फाउन्डेसनद्वारा आयोजित निरन्तर श्रद्धा यात्राको दशौं सप्ताह अन्तर्गत १८ जना श्रद्धालुहरू नेपालस्थित सुप्रसिद्ध माँ पाथिभरा मन्दिर दर्शनका लागि प्रस्थान गरेका छन्। यस अवसरमा, लामो समयदेखि बन्द रहेको मुण्डाकोठी चिया बगान क्षेत्रबाट श्रद्धालुहरूलाई धार्मिक आस्था र सांस्कृतिक यात्राको उद्देश्यले पठाइएको छ। यात्राले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा र आपसी एकताको भावना झनै सुदृढ बनाएको छ। यस यात्रामा सहभागी श्रद्धालुहरूले इलाम जिल्लामा अवस्थित पवित्र पाथिभरा मन्दिरमा विशेष पूजापाठ र दर्शन गर्ने कार्यक्रम रहेको छ। यात्राको शुभारम्भको निम्ति आइजीजेएफ, एल एस २ जीपी संयोजक सिद्धान्त तामाङको विषेश उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ