सोनादा साहित्य संस्थानको समिति पुनर्गठन

सोनादा साहित्य संस्थानको वार्षिक साधारण सभा सोनादा ग्रामीण पुस्तकालयमा आइतबार सम्पन्न भयो। जसमा संस्थानको पुरानो कमिटीको विगठन गरी नयाँ कमिटीको गठन रहेको थियो। संस्थानका अध्यक्ष वरिष्ठ साहित्यकार जोगेन दर्नालको सभापतित्वमा…

Continue Readingसोनादा साहित्य संस्थानको समिति पुनर्गठन