सोनादा साहित्य संस्थानको समिति पुनर्गठन

Share this news

सोनादा साहित्य संस्थानको वार्षिक साधारण सभा सोनादा ग्रामीण पुस्तकालयमा आइतबार सम्पन्न भयो। जसमा संस्थानको पुरानो कमिटीको विगठन गरी नयाँ कमिटीको गठन रहेको थियो। संस्थानका अध्यक्ष वरिष्ठ साहित्यकार जोगेन दर्नालको सभापतित्वमा बसेको उक्त सभाको मुख्य उद्देश्य संस्थानको पुरानो कमिटीको विगठन गरी नयाँ कमिटीको गठन रहेको थियो। नयाँ कमिटीमा अध्यक्ष जोगेन दर्नाल, पुन: निर्वाचित भए। उपाध्यक्षद्वय जे के राई अनि सुधा राई, सचिव नरेश कटुवाल, पुन: निर्वाचित भए। सहसचिवद्वय अमर शर्मा तथा मञ्जरी गुरुङ अनि कोषाध्यक्षको रुपमा रामराज राईलाई चयन गरियो।

Share this news
आजको रोजाइ
केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार