पैह्रोग्रस्तहरूको व्यवस्थापन गर्न प्रशासनिक टोली सक्रिय
गत ४ अक्टोबरको भीषण वर्षा र पैह्रोका कारण गम्भीररूपमा प्रभावित रङ्बुल–धोत्रे–रङ्मूक क्षेत्रका गाउँघरहरूमा शनिवारदेखि प्रशासनिक सर्वेक्षण कार्य तीव्र गतिमा अघि बढाइएको छ। सुरक्षित आवास खोजी तथा पुनःस्थापनाका लागि सरकारी अधिकारी,…