प्रेमसिंह तामाङ सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुख्यमन्त्री
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ साना राज्यहरूका बीचमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुख्यमन्त्रीको रूपमा रेटिंग पाउँदा राज्यमा हर्षोल्लास छाएको छ। उनी आज बागडोग्रा विमानस्थलमा आइपुग्दा भव्य स्वागत गरिएको थियो। उनी भारत…