best performing Chief Minister
best performing Chief Minister

प्रेमसिंह तामाङ सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुख्यमन्त्री

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ साना राज्यहरूका बीचमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुख्यमन्त्रीको रूपमा रेटिंग पाउँदा राज्यमा हर्षोल्लास छाएको छ। उनी आज बागडोग्रा विमानस्थलमा आइपुग्दा भव्य स्वागत गरिएको थियो। उनी भारत आजको पछिल्लो सर्वेक्षण अनुसार साना राज्यहरूका बीचमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुख्यमन्त्रीका रूपमा ५४%को प्रशंसा दरसँग रेटिंगमा पुगेका छन्। उनको आगमनमा, मुख्यमन्त्रीलाई सिम्फेडका अध्यक्ष तेनजिङ दोर्जे भुटिया; पर्यटन र नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोरगे लाचुंगपा; गृह विभागका सहायक सचिव, बागडोग्रा इकाइकी श्रीमती शर्मिष्ठा प्रधान; बागडोग्रा इकाइका इन्चार्ज श्रीमती ए सी छेत्री अनि टीआइसी बागडोग्राका अधिकारीहरूलगायत एसटीडिसीका अधिकारीहरूले खुबै जोशका साथ स्वागत गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड