श्रमिक संगठनहरूको नेतृत्वसंग एचएचटीडीसीएसएस नेतृत्वको बैठक
श्रमिकहरूको हितको निम्ति हामी सबै एकबद्ध हुन जरूरी छ: डी के गुरूङ हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले तराई डुवर्स क्षेत्रको श्रमिक संगठनहरूसंग एकबद्ध भएर श्रमिकहरूको हितमा कार्य गर्ने…
