जातिको अस्तित्व, चिन्हारी र स्थाई संवैधानिक व्यवस्थामा आइजीजेएफको आह्वान-
सरसर्ती इतिहास हेर्दा १८६६ तिर ब्रीटीशद्वारा भोटागंबाट खोसेको कालेबुड, सिक्किमबाट लुटेको दार्जीलिड अनि खरसान र सिलगडी मिलाएर दार्जिलिड जिल्ला सृर्जना भएको इतिहासले भन्छ। यसै सन्दर्भमा वरिष्ठ बंगाली साहित्यकार हरेन घोषको…
