गोर्खाल्याण्डको प्रश्नमा संसदमा बहसको माग: नयाँ पार्टी निर्माण समितिद्वारा राहुल गान्धीलाई सिफारिसपत्र
लोकसभाका विपक्षी नेता राहुल गान्धीलाई गोर्खाल्याण्ड मुद्दामा संसदको आगामी मनसुन सत्रमा व्यापक संवैधानिक बहस प्रारम्भ गर्न आग्रह गर्दै सिफारिसपत्र पठाइएको छ। नयाँ पार्टी निर्माण समितिले शनिवार लोकसभाका विपक्षी दलका नेता…
