असारको वर्षा : खेतीको सिजन, पहिरोको त्रास

असार महिनासँगै देशभरि मनसुन सक्रिय बनेको छ । किसानहरू धान रोपाइँमा व्यस्त रहेका बेला निरन्तर वर्षाले तराईदेखि पहाडसम्मका सडकहरू अवरुद्ध बनाइरहेका छन् । विशेष गरी पूर्वी नेपालका इलाकामा पहिरोका घटनाहरू बढ्दै गएका छन्, जसले जनजीवनमा असर पु¥याएको छ । यातायात प्रभावित भएको छ भने कतिपय स्थानमा बिद्यालयसमेत बन्द गर्नुपरेको छ । खेतीपातीका हिसाबले यो समय सकारात्मक मानिए पनि प्रकोप व्यवस्थापनमा सरकारको तयारीप्रति स्थानीयवासी असन्तुष्ट देखिएका छन् ।

(more…)

Continue Readingअसारको वर्षा : खेतीको सिजन, पहिरोको त्रास

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाले सडकहरू जलमग्न भएका छन् भने विभिन्न स्थानमा साना पहिरो खस्दा आवागमनमा अवरोध उत्पन्न भएको छ। विशेषगरी नयाँ बानेश्वर, कलंकी, बालाजु…

Continue Readingबेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित