गम्भीर अवस्थामा घाइते बाँदरको उद्धार
मिरिकको कृष्णनगर अदालत नजिक एउटा बाँदर गम्भीर घाइते अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाको जानकारीमा मिरिक वन विभागका अधिकारी तथा कर्मचारीहरू घटनास्थलमा पुगेर तत्काल उद्धार गरेका छन्। त्यसपछि बाँदरलाई मिरिक भेटेरिनरी…