आगामी 21 जुलाईमा कोलकतामा पालन गरिने शहीद दिवस कार्यक्रममा पहाडबाट पनि तृणमूल कंग्रेस पदाधिकारी अनि सदस्यहरू सहभागी बन्ने भएका छन्। यस समबन्धमा उक्त कार्यक्रमको लागि तयारी भइसकेको हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईले बताए।