होम डाँडाको शिवालयमा जलार्पण गर्नेहरूको भीड
श्रावण महिनाको प्रथम सोमबार मिरिक झीलको उत्तर दिशामा रहेको होम डाँडा स्थित सार्वजनिक शिवालयमा प्रथम सोमबार भएकोले विहानदेखि नै शिवलिङ्गमा जल अर्पण गर्ने भक्तहरूको अत्याधिक भीड लागेको देखियो। शिवालयका गुरूजी…