होम डाँडाको शिवालयमा जलार्पण गर्नेहरूको भीड

Share this news

श्रावण महिनाको प्रथम सोमबार मिरिक झीलको उत्तर दिशामा रहेको होम डाँडा स्थित सार्वजनिक शिवालयमा प्रथम सोमबार भएकोले विहानदेखि नै शिवलिङ्गमा जल अर्पण गर्ने भक्तहरूको अत्याधिक भीड लागेको देखियो। शिवालयका गुरूजी पण्डित चितरञ्जन तिवारीले विहान विधिवत रूपमा पुजा अर्चना गरेपछि भक्तहरूका लागि शिवालयको द्वार खल्ला गरेका थिए। यसक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक गिरी, सचिव मनोज खडका, कोषाध्यक्ष दीपक चामलिङ, कार्यकारिणी सदस्यहरू दिलीप परियार, राजु प्रधान, किश्मत छेत्री अनि रोमन प्रधान लगायत स्वयं सेवकहरू भत्कहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्धेश्यले मन्दिर परिसरमा तैनाथ रहेका थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित