निर्माणाधीन विश्वकर्मा समाज भवनको निरीक्षण

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिका केन्द्रीय उपाध्यक्ष अनुप गदालले मिरिक महकुमा अन्तर्गत फुवागडी चियाबारीमा निर्माणाधीन विश्वकर्मा समाज भवनको स्थलगत भ्रमण गरि वस्तुस्थिति बुझे। विश्वकर्मा समाजको पहल र श्रमदानद्वरा निर्माण भइरहेको उक्त भवनबारे बोल्दै गदालले समाज घर निर्माणका लागि श्रमदान गर्नु दुःखद भएको बताएका छन्। तिनले पहाडमा विकास दुर्त गतिमा भइरहेछ। सडक निर्माण, भवन निर्माण, पर्यटन विकास भइरहेछ। तर अनुसूचित जातिले आफै भवन निर्माण गरिरहेछ। यो कतै दमन नीति त होइन भन्ने शंका लाग्छ भन्दै अब फेरि अनुसूचित जाति एक भएर अघि बड्न आवश्यक रहेको बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।