लोक गायिका छाँया पुरकुिटीको जन्म जयन्ती पालन
खरसाङ, (निसं): गत 18 जनवरी आइतवारको दिन अम्बोटे चिया बगानको पाँचघरे निवासी साहित्यकार कर्ण पुरकुटीको निवास स्थानमा उनकी दिवङ्गत माता गायिका छायाँ पुरकुटीको 88 अैँं जन्मजयन्ती सहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न…
