सबैले सत्ता र कुर्सीको लागि मात्र राजनीति गरिरहेका छन्ः आईजीजेएफ
खरसाङ, (निसं)ः जति जति विधानसभा नजिकिन्दैछ राजनीतिक दलहरूको क्रियाकलाप पनि त्यतिकै बढ़दै गइरहेको छ। विधानसभा चुनाउलाई लक्ष्य गरेर पहाड़को राजनीतिमा सक्रिय देखिएको एउटा दल इण्डियन गोर्खा जनशक्ति फ्रण्टले पनि आफ्नो…
