“धर्मको चस्मा फुकालेर हेर, भारत खतरामा छ।” अभिषेक ब्यानर्जी
अभिषेक ब्यानर्जीले राज्यमा साम्प्रदायिक सद्भाव कायम राख्न आह्वान गरे अनि ईदको शुभकामना दिए। शनिबार, मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक बनर्जीले ईदको अवसरमा कोलकाताको रेड…
