भागोप्रमो युवा शक्तिद्वारा रक्तदान शिविर आयोजित
भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले मङ्गलबार कालेबुङस्थित पार्टी कार्यालयमा रक्तदान शिविर आयोजन गरेको थियो। युवा शक्तिको पाचौं स्थापना दिवसको अवसरमा उक्त रक्तदान शिविर आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला युवा शक्ति…