upliftment of castes and regions
upliftment of castes and regions

जाति र क्षेत्रको उत्थानका लागि साझा मञ्चमा जुट्ने आह्वान

Share this news

भारतीय गोर्खा तथा यस क्षेत्र (दार्जीलिङ, पहाड, तराई र डुवर्स) मा बसोबास गर्ने सम्पूर्ण गोर्खा र अन्य जातिहरूको आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक, प्रशासनिक, भौगोलिक, भाषिक, साहित्यिक र सांस्कृतिक विकास अन्य क्षेत्रहरूको तुलनामा भारत स्वतन्त्र भएको यति लामो समयसम्म पनि अपेक्षित ढंगले हुन सकेको छैन। अब समय आएको छ कि हामी सबै संघ, संस्था, समाज, अराजनीतिक संगठन र राजनीतिक दलहरू आफ्नो-आफ्नो स्वार्थभन्दा माथि उठेर, जाति र क्षेत्रको भविष्यलाई हामी फुटेर होइन, जुटेर, निदाएर होइन, जागेर “नसुतौँ, उठौँ!” भन्ने मन्त्रलाई आत्मसात गर्दै, जाति र क्षेत्रको दीर्घकालीन उत्थानका लागि अघाडि समय आएको छ। एक्लाएक्ला गर्दै यसको कुनै प्रभाव पनि हुने छैन। एक्लै एक्लै गर्दा यसको कुनै निचोड पनि देखिँदैन। सबैजना हामी एकमुष्ट भयो भने चाहिँ दरिलो हुन सकिन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड